संसद् बैठकमा फर्किए रास्वपा सांसद
काठमाडौं । प्रतिधिनि सभाको बैठक बहिष्कार गरेर हिँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु बैठककक्षमा फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलिरहँदा उनीहरु बैठक कक्षमा प्रवेश गरेका हुन् । यसअघि बोल्न समय नदिएको भन्दै रास्वपा सांसदहरुले १५ मिनेटका लागि संसद् बैठक बहिष्कार गरेका थिए ।

काठमाडौं । प्रतिधिनि सभाको बैठक बहिष्कार गरेर हिँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु बैठककक्षमा फर्किएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलिरहँदा उनीहरु बैठक कक्षमा प्रवेश गरेका हुन् ।
यसअघि बोल्न समय नदिएको भन्दै रास्वपा सांसदहरुले १५ मिनेटका लागि संसद् बैठक बहिष्कार गरेका थिए ।
What's Your Reaction?






