नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो । नेपाल आफ्नो पहिलो जितको खोजीमा छ । बिहीबार उद्घाटन खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्ड भने लगातार दोस्रो जित हासिल गर्ने […]

Feb 1, 2025 - 06:19
 0
नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपाल आफ्नो पहिलो जितको खोजीमा छ । बिहीबार उद्घाटन खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

थाइल्याण्ड भने लगातार दोस्रो जित हासिल गर्ने योजनामा छ । शुक्रबार भएको पहिलो खेलमा थाइल्याण्ड नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register