पाथीभरा केबलकार निर्माणका समर्थकलाई धरानमा दुर्व्यवहार

काठामाडौं । ताप्लेजुङस्थित पाथीभारामा केबलकार निर्माणको समर्थन गर्ने एक व्यक्तिमाथि धरानमा दुर्व्यवहार भएको छ । पाथीभरा केबलकार निर्माणको समर्थन गर्ने एक व्यक्तिमाथि धरान ९ स्थित होटेलमा कालोमोसो दलिएको हो । ताप्लेजुङको पाथीभरामा प्रस्तावित केबलकार निर्माणको विरोधमा रहेको समूहले समर्थन गरेका पदम चेन्जी माबोलाई कालोमोसो दलेको हो । पीडित चेन्जी याक्थुङ चुम्लुङको कार्यक्रमका लागि ताप्लेजुङबाट धरान आएका […]

Feb 16, 2025 - 10:00
 0
पाथीभरा केबलकार निर्माणका समर्थकलाई धरानमा दुर्व्यवहार

काठामाडौं । ताप्लेजुङस्थित पाथीभारामा केबलकार निर्माणको समर्थन गर्ने एक व्यक्तिमाथि धरानमा दुर्व्यवहार भएको छ ।

पाथीभरा केबलकार निर्माणको समर्थन गर्ने एक व्यक्तिमाथि धरान ९ स्थित होटेलमा कालोमोसो दलिएको हो ।

ताप्लेजुङको पाथीभरामा प्रस्तावित केबलकार निर्माणको विरोधमा रहेको समूहले समर्थन गरेका पदम चेन्जी माबोलाई कालोमोसो दलेको हो । पीडित चेन्जी याक्थुङ चुम्लुङको कार्यक्रमका लागि ताप्लेजुङबाट धरान आएका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register