आइतबार ६९.८० अंकले बढ्यो नेप्से, १२ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ३० कम्पनीको एक करोड ४८ लाख ४८ हजार  ७९ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्बमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै कारोबार […]

Feb 2, 2025 - 09:39
 0
आइतबार ६९.८० अंकले बढ्यो नेप्से, १२ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३० कम्पनीको एक करोड ४८ लाख ४८ हजार  ७९ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्बमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ ।

त्यस्तै, आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register