स्मार्टफोनमा कत्तिको जरुरी हुन्छ स्क्रिन प्रोटेक्टर ?

काठमाडौं। स्मार्टफोनको डिस्प्लेलाई जोगाउनका लागि वर्षौँदेखि स्क्रिन प्रोटेक्टरको प्रयोग हुँदै आएको छ । मानिसहरूले डिस्प्ले फुट्न र केरिनबाट जोगाउन यसको सहारा लिँदै आएका छन् ।  तर पछिल्लो समय प्रविधिको विकासका कारण यसको अनिवार्य प्रयोग गर्ने क्रम भने घट्दै गएको छ । आउनुहोस्, अब स्क्रिन प्रोटेक्टर किन आवश्यक पर्दैन, चर्चा गराैँ ।    एड्भान्स ग्लास प्रविधि आधुनिक स्मार्टफोनहरूमा बलिया र टिकाउ ग्लासको प्रयोग गरिएको हुन्छ । जसमा गोरिल्ला ग्लास, सिरामिक शिल्ड वा अन्य प्रविधिका ग्लास राखिएका हुन्छन् । यसले गर्दा स्क्...

Feb 3, 2025 - 11:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register