झापामा प्रहरीको गोली लागेर लागूऔषध कारोबारी घाइते

झापा । झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा प्रहरीले चलाएको  गोली लागेर एक  लागूऔषध कारोबारी घाइते भएका छन् । घाइते हुनेमा भारतीय नागरिक अञ्जर आलम रहेको प्रहरीले जनाएको छ । प्रहरीले  आलमका  भाइ युसुफ आलमलाई  पक्राउ गरेको छ । उनीहरुको साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद भएको  बताइएको छ ।  

Feb 4, 2025 - 13:15
 0
झापामा प्रहरीको गोली लागेर लागूऔषध कारोबारी घाइते

झापा । झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा प्रहरीले चलाएको  गोली लागेर एक  लागूऔषध कारोबारी घाइते भएका छन् ।

घाइते हुनेमा भारतीय नागरिक अञ्जर आलम रहेको प्रहरीले जनाएको छ । प्रहरीले  आलमका  भाइ युसुफ आलमलाई  पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद भएको  बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register