काठमाडौँको ‘सेन्टर’मा यस्तो बन्दैछ खुलामञ्च… (तस्विरहरू)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले खेल मैदान सहित पार्क निर्माण गर्न लागेको खुल्ला मञ्चमा दुबो लगाउने, वरिपरि पेटी निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । दुईवटा फुटबल मैदानसहित पार्क बनाउन लगिएको सो खुल्लामञ्चमा यस अघि महानगरपालिकाले भूमिगत पार्किङ निर्माणको योजना अगाडि सारेको थियो । अब भने फुटबल मैदानका रूपमा सधैँका लागि खुलामञ्च खोल्ने योजना महानगरको […]

Feb 10, 2025 - 08:18
 0
काठमाडौँको ‘सेन्टर’मा यस्तो बन्दैछ खुलामञ्च… (तस्विरहरू)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले खेल मैदान सहित पार्क निर्माण गर्न लागेको खुल्ला मञ्चमा दुबो लगाउने, वरिपरि पेटी निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

दुईवटा फुटबल मैदानसहित पार्क बनाउन लगिएको सो खुल्लामञ्चमा यस अघि महानगरपालिकाले भूमिगत पार्किङ निर्माणको योजना अगाडि सारेको थियो ।

अब भने फुटबल मैदानका रूपमा सधैँका लागि खुलामञ्च खोल्ने योजना महानगरको रहेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register