बनाउने नाममा जथाभावी भत्काइँदै सडक, समयमै नबन्दा दुर्घटनाको जोखिम उच्च ! (तस्विरहरु)

काठमाडौँ । अहिले काठमाडौँमा बनाउने नाममा मुख्य सडकहरु धमाधम भत्काइँदै छ । हाल मीनभवन-तीनकुने सडकखण्डको मुख्य सडक नै पुननिर्माणका लागि भन्दै भत्काइएको छ ।  तर, भत्काइएका सडक समयमै बनाउन नसक्दा दुर्घटनाको जोखिम बढेको छ । हाल उक्त मीनभवन र तीनकुनेको मुख्य सडकमा सडक खनिएका छन् भने माटोका ढिस्कोहरु समेत छन् । जसले यो क्षेत्रमा दुर्घटनाको […]

Jun 8, 2025 - 08:30
 0
बनाउने नाममा जथाभावी भत्काइँदै सडक, समयमै नबन्दा दुर्घटनाको जोखिम उच्च ! (तस्विरहरु)

काठमाडौँ । अहिले काठमाडौँमा बनाउने नाममा मुख्य सडकहरु धमाधम भत्काइँदै छ । हाल मीनभवन-तीनकुने सडकखण्डको मुख्य सडक नै पुननिर्माणका लागि भन्दै भत्काइएको छ । 

तर, भत्काइएका सडक समयमै बनाउन नसक्दा दुर्घटनाको जोखिम बढेको छ । हाल उक्त मीनभवन र तीनकुनेको मुख्य सडकमा सडक खनिएका छन् भने माटोका ढिस्कोहरु समेत छन् । जसले यो क्षेत्रमा दुर्घटनाको जोखिम झनै बढाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register