विक्रान्तले पहिलोपटक सार्वजनिक गरे छोराको तस्वीर
काठमाडौं । बलिउड अभिनेता विक्रान्त मासेले छोरा वरदानको तस्वीर सार्वजनिक गरेका छन् । छोराको जन्मदिनको अवसर पार्दै उनले इन्स्टाग्राममार्फत पहिलोपटक तस्वीर सार्वजनिक गरेका हुन् । सार्वजनिक तस्वीरमा विक्रान्त, उनकी श्रीमती र छोरा सेतो र खैरो रङ्गको लुगामा देखिएका छन् । सन् २०२४ फेब्रुअरी ७ मा शितल ठाकुरले वरदानलाई जन्म दिएकी थिइन् । विक्रान्तले सन् २०१३ […]

काठमाडौं । बलिउड अभिनेता विक्रान्त मासेले छोरा वरदानको तस्वीर सार्वजनिक गरेका छन् ।
छोराको जन्मदिनको अवसर पार्दै उनले इन्स्टाग्राममार्फत पहिलोपटक तस्वीर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक तस्वीरमा विक्रान्त, उनकी श्रीमती र छोरा सेतो र खैरो रङ्गको लुगामा देखिएका छन् । सन् २०२४ फेब्रुअरी ७ मा शितल ठाकुरले वरदानलाई जन्म दिएकी थिइन् ।
विक्रान्तले सन् २०१३ मा ‘लुटेरा’बाट बलिउडमा डेब्यू गरेका थिए ।
What's Your Reaction?






