फागुन २ गते शुक्रबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: समय तपाईंको अनुकूल छैन । कार्य असफल, नोक्सानी, चिन्ता, दुःख–कष्टको सम्भावना छ । वृष: सतर्क रहनुहोला । खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधूप, आलस्यता हुन सक्छ । मिथुन: तपाईंका लागि दिन शुभ छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि हुने देखिन्छ । कर्कट: धनको नोक्सानी, चञ्चलता, खर्च, कार्यमा असन्तुष्ट हुन सक्छ । सजग रहनुहोला । सिंह: […]

Feb 14, 2025 - 00:32
 0
फागुन २ गते शुक्रबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: समय तपाईंको अनुकूल छैन । कार्य असफल, नोक्सानी, चिन्ता, दुःख–कष्टको सम्भावना छ ।

वृष: सतर्क रहनुहोला । खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधूप, आलस्यता हुन सक्छ ।

मिथुन: तपाईंका लागि दिन शुभ छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि हुने देखिन्छ ।

कर्कट: धनको नोक्सानी, चञ्चलता, खर्च, कार्यमा असन्तुष्ट हुन सक्छ । सजग रहनुहोला ।

सिंह: समय अनुकूल छ । पैसा लाभ, खाद्यान्न, पुरस्कार, उपहार प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

कन्या: अशुभ समयले सजग रहनुहोला । रोगव्याधिको भय, विवाद, चोटपटकको सम्भावना देखिन्छ ।

तुला: दिन उत्तम फललदायक छ । आर्थिक लाभ, भोजभतेर, खाद्यान्न प्राप्तिको सम्भावना छ ।

वृश्चिक: शुभ समय भएकाले सुख–समृद्धि, कार्य सफल, स्वस्थता, आत्मसन्तुष्टि हुने देखिन्छ ।

धनु: तपाईंका लागि दिन शुभ देखिँदैन । राजनीतिक भय, प्रतिष्ठामा आघात, कार्य बाधा हुन सक्छ ।

मकर: समय अनुकूल नभएकाले रोगव्याधि, कार्य व्यवसायमा व्यवधान, नोक्सानी हुन सक्छ ।

कुम्भ: समय उत्तम छ । धन प्राप्ति, परीक्षा प्रतियोगितामा सफलता, सुख–सन्तोष हुने देखिन्छ ।

मीन: आर्थिक लाभ, शुभ यात्राको सम्भावना, विजय, बौद्धिक क्षमतामा वृद्धि हुने सम्भावना छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register