क्यानले खुलायो मुख्य प्रशिक्षकका लागि आवेदन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ। क्यानले शनिबार एक विज्ञापन जारी गर्दै मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आवेदन आगामी १६ गतेसम्म दिन सकिने क्यानले जनाएको छ। क्यानले मुख्य प्रशिक्षकका लागि  कम्तीमा ईसिबी वा सिएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, […]

Feb 15, 2025 - 13:48
 0
क्यानले खुलायो मुख्य प्रशिक्षकका लागि आवेदन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ।

क्यानले शनिबार एक विज्ञापन जारी गर्दै मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आवेदन आगामी १६ गतेसम्म दिन सकिने क्यानले जनाएको छ।

क्यानले मुख्य प्रशिक्षकका लागि  कम्तीमा ईसिबी वा सिएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, कम्तीमा ५ वर्ष व्यवसायीक प्रशिक्षणको अनुभव हुनुपर्ने, क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडिआई साइकलबारे जानकार हुनुपर्ने मापदण्ड तोकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register