नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेसनमा हुँदा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार राति भएको भागदौडमा १५ जना मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूमा समाचार छ । भागदौडको खास कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । ‘दुईवटा रेल ढिलाइ भएको र त्यहाँ धेरै मानिस जम्मा भएको कारण यस्तो अवस्था सिर्जना भएको हुनसक्छ,’ […]

Feb 16, 2025 - 02:27
 0
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेसनमा हुँदा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ ।

शनिबार राति भएको भागदौडमा १५ जना मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूमा समाचार छ ।

भागदौडको खास कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

‘दुईवटा रेल ढिलाइ भएको र त्यहाँ धेरै मानिस जम्मा भएको कारण यस्तो अवस्था सिर्जना भएको हुनसक्छ,’ डीसीपी रेलवे केपीएस मल्होत्राले भने, ‘भागदौडको खास कारण अनुसन्धानपछि थाहा हुनेछ । यो काम रेलवेले गर्नेछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register