बिर्तामोडद्वारा प्रहरी प्रमुखलाई स्वागत तथा बिदाई

बिर्तामोड, ४ फागुन । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र योजना शाखा प्रमुख जय तिम्सिना बिर्तामोड वडा नम्बर ७ स्थित शसत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलधापबाट सरुवा भएर जानुहुने प्रहरी नायब [...] The post बिर्तामोडद्वारा प्रहरी प्रमुखलाई स्वागत तथा बिदाई appeared first on Jhapa Online.

Feb 16, 2025 - 15:49
 0
बिर्तामोडद्वारा प्रहरी प्रमुखलाई स्वागत तथा बिदाई

बिर्तामोड, ४ फागुन । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र योजना शाखा प्रमुख जय तिम्सिना बिर्तामोड वडा नम्बर ७ स्थित शसत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलधापबाट सरुवा भएर जानुहुने प्रहरी नायब निरीक्षक ९सई० ज्वाला खड्काको विदाई र सरुवा भएर आउनु हुने कुमार खड्कालाई स्वागत गर्दै ।
तस्विर – नगर प्रमुखको सचिवालय

The post बिर्तामोडद्वारा प्रहरी प्रमुखलाई स्वागत तथा बिदाई appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register