प्रकृति लम्सालको शव भैरहवा ल्याइयो

काठमाडौं । भारतको ओडिसामा स्नातक तह अध्ययन गर्दै गरेकी रुपन्देही भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको  शव बुधबार साँझ गृहनगर ल्याइएको छ। बुधबार साँझ ९ बजे शव भैरहवा ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले  जानकारी दिए। लु १ च ९८३६ नम्बरको एम्बुलेन्समा उनको शव नेपाल ल्याइएको हो। उनको बुधबार राति नै दाहसंस्कार गर्ने तयारी रहेको बताइएको […]

Feb 19, 2025 - 16:16
 0
प्रकृति लम्सालको शव भैरहवा ल्याइयो

काठमाडौं । भारतको ओडिसामा स्नातक तह अध्ययन गर्दै गरेकी रुपन्देही भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको  शव बुधबार साँझ गृहनगर ल्याइएको छ।

बुधबार साँझ ९ बजे शव भैरहवा ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले  जानकारी दिए।

लु १ च ९८३६ नम्बरको एम्बुलेन्समा उनको शव नेपाल ल्याइएको हो। उनको बुधबार राति नै दाहसंस्कार गर्ने तयारी रहेको बताइएको छ ।

लम्साल ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा मृत भेटिएकी थिइन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register