'दूरसञ्चार नीति र कर प्रणालीमा सुधार आवश्यक'

काठमाडौं । टेलिकम क्षेत्रको विकासका लागि समयसापेक्ष नीति निर्माण र कर प्रणालीमा सुधार गर्नुपर्नेमा अधिवक्ता सन्तोष सिग्देलले जोड दिएका छन् । बिहीबार नेपाल टेलिकमको सहयोगमा टेकपानाले आयोजना गरेको ‘दूरसञ्चारको भविष्य निर्माण : नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ विषयक कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक समेत रहेका सिग्देलले यस्तो औँल्याएका हुन् । सिग्देलले दूरसञ्चार क्षेत्रमा गरिएको कर सुधारले प्रयोगकर्ताको आधार र जीडीपी वृद्धिमा सकारात्मक प्रभाव पारेको विभिन्न देशका उदाहरण प्रस्तुत गर...

Feb 20, 2025 - 05:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register