‘बोल्न दे सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

काठमाडौँ । नेपाल प्रेस युनियनले ‘बोल्न दे सरकार’ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् । युनियनले सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ अगाडि बढाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सामाजिक संजाल विधेयक २०८१ फिर्ता गर, प्रेस तथा अभिव्यक्त स्वतन्त्रता […]

Feb 20, 2025 - 12:32
 0
‘बोल्न दे सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

काठमाडौँ । नेपाल प्रेस युनियनले ‘बोल्न दे सरकार’ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

युनियनले सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ अगाडि बढाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले सामाजिक संजाल विधेयक २०८१ फिर्ता गर, प्रेस तथा अभिव्यक्त स्वतन्त्रता खोस्न पाइँदैनलगायत पम्लेट तथा ब्यानरको प्रदर्शन गरेका थिए । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register