जिलेस्पीलाई सर्वाधिक ४ लाखमा किन्यो काठमाडौं रेजर्सले
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सले जिलेस्पी जङ्ग कार्कीलाई टोलीमा आबद्ध गरेको छ । एनएसएलको जारी अक्सनमा काठमाडौंले क्याटेगोरी ‘ए’का कार्कीलाई ४ लाख रुपैयाँमा किनेको हो । यस्तै, धनगढी एफसीले क्याटेगोरी ‘बी’का प्रशान्त लक्ष्यमलाई १ लाख ७० हजार रुपैयाँमा आबद्ध गरेको हो ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सले जिलेस्पी जङ्ग कार्कीलाई टोलीमा आबद्ध गरेको छ ।
एनएसएलको जारी अक्सनमा काठमाडौंले क्याटेगोरी ‘ए’का कार्कीलाई ४ लाख रुपैयाँमा किनेको हो ।
यस्तै, धनगढी एफसीले क्याटेगोरी ‘बी’का प्रशान्त लक्ष्यमलाई १ लाख ७० हजार रुपैयाँमा आबद्ध गरेको हो ।
What's Your Reaction?






