चार/चार लाखमा बिके दिनेश हेन्जन, पासाङ लामा र आशिष गुरुङ

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सले दिनेश हेन्जनलाई टोलीमा आबद्ध गरेको छ । एनएसएलको जारी अक्सनमा काठमाडौंले क्याटेगोरी ‘ए’का दिनेशलाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो। यस्तै, क्याटेगोरी ‘ए’का पासाङ लामालाई धनगढी एफसीले ४ लाख रुपैयाँमा टोलीमा जोडेको हो । यसअघि ललितपुरले मणिकुमार लामालाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको थियो […]

Feb 22, 2025 - 06:38
 0
चार/चार लाखमा बिके दिनेश हेन्जन, पासाङ लामा र आशिष गुरुङ

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सले दिनेश हेन्जनलाई टोलीमा आबद्ध गरेको छ ।

एनएसएलको जारी अक्सनमा काठमाडौंले क्याटेगोरी ‘ए’का दिनेशलाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो।

यस्तै, क्याटेगोरी ‘ए’का पासाङ लामालाई धनगढी एफसीले ४ लाख रुपैयाँमा टोलीमा जोडेको हो । यसअघि ललितपुरले मणिकुमार लामालाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको थियो ।

साथै, झापा एफसीले आशिष गुरुङलाई ४ लाखमा किनेको छ ।

क्याटेगोरी ‘बी’का विशाल तामाङलाई पोखरा थन्डर्सले २ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register