भोलि नेपाल प्रहरीको अनलाइन सेवा अवरुद्ध हुने

काठमाडौं । भोलि (शुक्रबार) नेपाल प्रहरीको अनलाइन सुविधामा अवरुद्ध हुनसक्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले यसबारे जानकारी दिएको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्राविधिक मर्मत सम्भारका कारण समस्या आउन सक्ने बताइएको छ ।  सो अवधिमा नेपाल प्रहरीको वेबसाइट, अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र र नेपाल प्रहरीको एपमा अवरोध हुनसक्ने सूचनामा उल्लेख छ ।

Feb 27, 2025 - 13:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register