प्रतिबन्ध हटे पनि अमेरिकी एप स्टोरमा फर्किन सकेन टिकटक
काठमाडौं । अमेरिकामा प्रतिबन्धबाट अस्थायी रूपमा हटेको लगभग एक हप्ता हुँदा पनि टिकटक एप एप्पल र गुगलको एप स्टोरहरूमा फर्किएको छैन । १९ जनवरीमा अमेरिकामा प्रतिबन्ध वा बिक्रीसम्बन्धी कानुन लागू भएपछि यो एप दुवै स्टोरबाट हटाइएको थियो । यस कानुनले अमेरिकाभित्र यो सेवा बन्द गरेको थियो । द भर्जका अनुसार अमेरिकामा टिकटक बन्द भएको करिब १४ घण्टाभित्रै पुनः सञ्चालनमा आएको थियो । तर, प्लेटफर्म सञ्चालनमा आएको झन्डै एक साता हुँदासम्म पनि यो एप मोबाइल स्टोरमा भने अहिलेसम्म फर्किएको छैन । एप्पल र गुगलले टिकटक उपलब्ध गराएमा अरबौं डलर ज...

What's Your Reaction?






