७८ सहसचिवको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद् बैठकले ७८ जना सहसचिवहरुको सरुवा गरेको छ ।  बैठकको निर्णयअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवहरुको सरुवा सूची सार्वजनिक गरेको हो । सो अनुसार सहसचिव पदम कुमार श्रेष्ठ र दिलिप कुमार गौतमको अर्थ मन्त्रालय वा मातहतका निकायमा सरुवा भएको छ । यस्तै भविश्वर पाण्डेको गृह मन्त्रालय, हेमराज भुसालको इटहरी उपमहानगरपालिका, विरेन्द्र […]

Feb 27, 2025 - 14:37
 0
७८ सहसचिवको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद् बैठकले ७८ जना सहसचिवहरुको सरुवा गरेको छ ।  बैठकको निर्णयअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवहरुको सरुवा सूची सार्वजनिक गरेको हो ।

सो अनुसार सहसचिव पदम कुमार श्रेष्ठ र दिलिप कुमार गौतमको अर्थ मन्त्रालय वा मातहतका निकायमा सरुवा भएको छ ।

यस्तै भविश्वर पाण्डेको गृह मन्त्रालय, हेमराज भुसालको इटहरी उपमहानगरपालिका, विरेन्द्र कुमार मिश्रको जनकपुर उपमहानगरपालिकामा सरुवा भएको मन्त्रालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register