०८२ सालमा २८ दिन सार्वजनिक बिदा (सूचीसहित)
काठमाडौं । सरकारले २०८२ सालमा दिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म २८ दिन सार्वजनिक बिदा रहेको छ । तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि छुट्टै सार्वजनिक बिदाको व्यवस्था गरिएको छ । सूची –

काठमाडौं । सरकारले २०८२ सालमा दिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म २८ दिन सार्वजनिक बिदा रहेको छ ।
तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि छुट्टै सार्वजनिक बिदाको व्यवस्था गरिएको छ ।
सूची –
What's Your Reaction?






