रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्वीरहरू)

काठमाडौं । रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार अभ्यासको अन्तिम दिन सुरक्षा निकाय र साझेदार संस्थाहरूले अभ्यासमा भाग लिएका छन्। कार्यक्रममा काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल र महानगर प्रशासकीय अधिकृत सरोज गुरागाईंको पनि उपस्थिति रहेको थियो।   तस्वीर – नेपाल फोटो लाइब्रेरी

Jun 13, 2025 - 05:49
 0
रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्वीरहरू)

काठमाडौं । रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार अभ्यासको अन्तिम दिन सुरक्षा निकाय र साझेदार संस्थाहरूले अभ्यासमा भाग लिएका छन्।

कार्यक्रममा काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल र महानगर प्रशासकीय अधिकृत सरोज गुरागाईंको पनि उपस्थिति रहेको थियो।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register