रियलमी सी ६३ को नयाँ भेरियन्ट नेपाली बजारमा‚ १ मिनेट चार्जमा एक घण्टा कल गर्न सकिने

काठमाडौं । नेपाली बजारमा ‘रियलमी सी ६३’ को ८/१२८ जीबी भेरियन्ट सार्वजनिक भएको छ । ४५ वाट सुपरभोक चार्जिङ सिस्टमयुक्त फोनबाट एक मिनेटको चार्जमा एक घण्टा कल गर्न सकिने कम्पनीको दाबी छ । स्लिम डिजाइनमा आएको यस मोडेलबारे रियलमी नेपालकी ब्रान्ड म्यानेजर काजोल झा भन्छिन्‚ “हामी नेपाली बजारमा रियलमी सी ६३ को यो भेरियन्ट ल्याउन पाउँदा निकै उत्साहित छौँ । यो स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।’’ फोनमा ९० हर्जको रिफ्रेस रेटसहित&nbsp...

Mar 4, 2025 - 06:45
 0
रियलमी सी ६३ को नयाँ भेरियन्ट नेपाली बजारमा‚ १ मिनेट चार्जमा एक घण्टा कल गर्न सकिने
काठमाडौं । नेपाली बजारमा ‘रियलमी सी ६३’ को ८/१२८ जीबी भेरियन्ट सार्वजनिक भएको छ । ४५ वाट सुपरभोक चार्जिङ सिस्टमयुक्त फोनबाट एक मिनेटको चार्जमा एक घण्टा कल गर्न सकिने कम्पनीको दाबी छ । स्लिम डिजाइनमा आएको यस मोडेलबारे रियलमी नेपालकी ब्रान्ड म्यानेजर काजोल झा भन्छिन्‚ “हामी नेपाली बजारमा रियलमी सी ६३ को यो भेरियन्ट ल्याउन पाउँदा निकै उत्साहित छौँ । यो स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।’’ फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ...

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register