स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक रहेका उनीसँग लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको अनुभव पनि छ ।  

Mar 5, 2025 - 16:53
 0
स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक रहेका उनीसँग लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको अनुभव पनि छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register