इन्धनको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको छ । नयाँ मुल्य आइतबार बिहानदेखि लागु हुने निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । हेर्नुहोस समायोजनपछिको नयाँ मूल्य :

Mar 15, 2025 - 14:47
 0
इन्धनको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको छ । नयाँ मुल्य आइतबार बिहानदेखि लागु हुने निगमले जनाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

हेर्नुहोस समायोजनपछिको नयाँ मूल्य :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register