होली खेल्ने क्रममा छुरा प्रहार : एक युवकको मृत्यु
जनकपुरधाम । होली खेल्ने क्रममा विवाद भएपछि एक युवकले छुरा प्रहार गर्दा अर्का एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका- २३ बिन्हीका १९ वर्षीय आँसु यादवको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुरमा शनिबार होली खेलिएको थियो । छुरा प्रहार गरेको आरोपमा २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन् । होली खेल्ने क्रममा […]

जनकपुरधाम । होली खेल्ने क्रममा विवाद भएपछि एक युवकले छुरा प्रहार गर्दा अर्का एक युवकको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका- २३ बिन्हीका १९ वर्षीय आँसु यादवको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनकपुरमा शनिबार होली खेलिएको थियो । छुरा प्रहार गरेको आरोपमा २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन् ।
होली खेल्ने क्रममा विवाद हुँदा महतोले छुरा प्रहार गरेपछि यादव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
What's Your Reaction?






