एक क्लिकमै यसरी स्तरीय बन्न सक्छ तपाईँको फोटो
काठमाडौं । के तपाईँले कहिल्यै सोच्नुभएको छ, प्रोफेसनल फोटो किन आकर्षक देखिन्छन् ? रहस्य क्यामेरामा मात्र होइन, त्यसको कलरमा पनि लुकेको हुन्छ । एउटा सही फिल्टरको प्रयोगले तपाईँको सामान्य फोटोलाई पनि यति जीवन्त बनाउन सक्छ कि त्यो कुनै आर्ट ग्यालरीमा राख्न लायक देखिन्छ । कलर फिल्टर र प्रोफाइल किन प्रयोग गर्ने? फिल्टर र प्रोफाइलले तपाईँको फोटोलाई वास्तविक दृश्य जस्तै बनाउन मद्‍दत गर्छ । उदाहरणका लागि तपाईंले आफ्नो फोटोलाई थप आकर्षक, फिक्का वा सन्तुलित देखाउन क्यामेरा प्रोफाइल परिवर्तन गर्न सक्नुहुन्छ । फोटोको कलर मिलाउनुका ...

What's Your Reaction?






