‘चुनाव हुन देऊ’ भन्दै त्रिचन्द्रमा अनेरास्ववियुको प्रदर्शन
काठमाडौं । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेविसङ्घका बागी उम्मेदवारले त्रिचन्द्र कलेजमा तालाबन्दी गरेपछि नेकपा एमालेनिकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । नेविसङ्घका बागी उम्मेदवार विवेक बानियाँले विभिन्न माग राख्दै आइतबार साँझ कलेजमा ताला लगाएका थिए । अनेरास्ववियुले सोमबार “ताला सङ्घ, चुनाव हुन देऊ” भन्दै विरोध प्रदर्शन गरेको हो । हेरौँ, तस्वीरहरू –

काठमाडौं । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेविसङ्घका बागी उम्मेदवारले त्रिचन्द्र कलेजमा तालाबन्दी गरेपछि नेकपा एमालेनिकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।
नेविसङ्घका बागी उम्मेदवार विवेक बानियाँले विभिन्न माग राख्दै आइतबार साँझ कलेजमा ताला लगाएका थिए ।
अनेरास्ववियुले सोमबार “ताला सङ्घ, चुनाव हुन देऊ” भन्दै विरोध प्रदर्शन गरेको हो ।
हेरौँ, तस्वीरहरू –
What's Your Reaction?






