खै सांसद ? कुन दुलामा पसे ? (तस्विरहरू)

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक चलिरहेको छ । तर, बैठकमा सांसदहरूभन्दा खाली कुर्सी बढी देखिएका छन् । सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल चलिरहँदा सांसदको संख्या न्यून देखिएको हो । सोमबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी […]

Mar 17, 2025 - 07:47
 0
खै सांसद ? कुन दुलामा पसे ? (तस्विरहरू)

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक चलिरहेको छ । तर, बैठकमा सांसदहरूभन्दा खाली कुर्सी बढी देखिएका छन् ।

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल चलिरहँदा सांसदको संख्या न्यून देखिएको हो ।

सोमबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ र उक्त विधेयकलाई पारित गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव पेस गर्ने जनाईएको छ । यस्तो महत्वपूर्ण छलफल हुँदा पनि सांसदहरूको उपस्थिति भने देखिएको छैन । बाँकि तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register