सात सीडीओसहित ११ सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट ११ सहसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । जसअनुसार दिलकुमार तामाङको कपिलवस्तु, भविश्वर पाण्डेको नवलपरासी पूर्व, कुमानसिंह गुरुङको बागलुङ, प्रेमप्रसाद लुइँटेलको उदयपुर, आनन्द सारुको अछाममा प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापना भएको छ । यस्तै, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज […]

काठमाडौं । सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा भएको छ ।
गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट ११ सहसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
जसअनुसार दिलकुमार तामाङको कपिलवस्तु, भविश्वर पाण्डेको नवलपरासी पूर्व, कुमानसिंह गुरुङको बागलुङ, प्रेमप्रसाद लुइँटेलको उदयपुर, आनन्द सारुको अछाममा प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापना भएको छ ।
यस्तै, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
हेरौँ, सूची –
What's Your Reaction?






