सेयर बजारमा ११ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबार परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ बिन्दुमा पुगेको छ । आज २ करोड ५३ लाख ९३ हजारभन्दा बढी कित्ता सेयर ९५ हजारभन्दा बढी पटक किनबेच हुँदा ११ अर्ब ४४ करोड ३२ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबारमा आएकामध्ये ३०८ […]

Jun 15, 2025 - 11:08
 0
सेयर बजारमा ११ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबार परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ बिन्दुमा पुगेको छ ।

आज २ करोड ५३ लाख ९३ हजारभन्दा बढी कित्ता सेयर ९५ हजारभन्दा बढी पटक किनबेच हुँदा ११ अर्ब ४४ करोड ३२ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबारमा आएकामध्ये ३०८ कम्पनीमध्ये आज ९७ कम्पनीको सेयर मूल्य बढ्दा १५७ को घटेको छ ।

साथै, आज ग्रीन डेभलमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्दा नेपाल हाइड्रो डेभलोपर ४.४३ प्रतिशतले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register