खल्तीमा रहेको मोबाइल अचानक पड्किदा युवकको अण्डकोषमा गम्भीर चोट
काठमाडौं । भारतको मध्यप्रदेशको राजगढ जिल्लामा मोबाइल विष्फोट हुँदा एक युवक गम्भीर घाइते भएका छन् । खल्तीमा रहेको मोबाइल अचानक पड्किँदा सारंगपुरका १९ वर्षीय अरविन्द कुमार घाइते भएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन् । घटनामा युवकको गुप्तांगमा गम्भीर चोट लागेको छ भने बाइकबाट लड्दा टाउकोमा पनि चोट लागेको समाचारमा उल्लेख छ । घाइते युवकलाई तत्काल अस्पताल लगिएको र अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ । गएको मंगलबार अरविन्द तरकारी बजारबाट किनमेल गरेर गाउँ नैनवाडा फर्किंदै थिए । उदनखेड़ी नजिकैको टोल ट्याक्स क्षे...

What's Your Reaction?






