स्टक्चरल डिजाइन तथा रियलटाइम मनिटरिङ सिस्टममार्फत नेपालका पुलको सुरक्षामा विश्व बैंकले सघाउने

काठमाडौं । विश्व बैंकले नेपालका खोलानालामा रहेका पुलहरूको स्टक्चरल डिजाइनमा सुधार ल्याउन र तिनको सुरक्षाका लागि रियल टाइम मनिटरिङ सिस्टम लगायतका नविनतम् प्रविधिमा सघाउने भएको छ । शुक्रबार विश्वबैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका पुल सुधार तथा मर्मत सम्भार कार्यक्रम (बीआईएमपी-३) का लागि आर्थिक सहायता प्याकेज स्वीकृत गरेको हो । १५ करोड अमेरिकी डलर (करिब २ अर्ब ५ करोड) को यो प्याकेज अन्तर्गत रणनीतिक महत्त्वका सडक सञ्जालमा रहेका पुलहरूलाई समेटिनेछ । जसमार्फत देशको विविधतायुक्त तथा चुनौतिपूर्ण भूभागबिच अविच्छिन्न स...

Mar 30, 2025 - 06:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register