गुगललाई क्रोम ब्राउजर बेच्न बाध्य पारिँदै, ओपनएआई भन्छ- ‘हामी किन्न इच्छुक छौं’

काठमाडौँ । गुगललाई एन्टिट्रस्ट मुद्दाको समाधानका रूपमा क्रोम ब्राउजर बेच्न बाध्य पारिए ओपनएआईले त्यसलाई खरिद गर्ने चाहना व्यक्त गरेको छ । मङ्गलबार ओपनएआईको च्याटजीपीटीका प्रडक्ट लिड निक टर्लीले एक अदालतको सुनुवाइमा क्रोम ब्राउजर किन्ने आशय व्यक्त गरेका हुन् । रोयटर्सका अनुसार गुगलको एन्टिट्रस्ट उल्लङ्घनको समाधान (रेमेडी) निर्धारण गर्ने अदालतको सुनुवाइका क्रममा टर्लीले यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन् । अमेरिकी न्याय विभागले गत वर्ष गुगलविरुद्ध एन्टिट्रस्ट मुद्दा जितेपछि गुगललाई क्रोम बेच्न दबाब दिइरहेको छ । अदालतले गुगलको सर्चमाथि अव...

Apr 23, 2025 - 09:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register