बुद्ध एयरको अनलाइन टिकेटिङ सफ्टवेयर ह्याक गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । बुद्ध एयरलाइन्सको अनलाइन टिकेटिङ सफ्टवेयर ह्याक गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका बस्दै आएका मोरङका ४५ वर्षीय विकास भारती र गोरखाका ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई गौशालाबाट नियन्त्रणमा लिएको हो । उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३, अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । 

Mar 24, 2025 - 12:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register