अब क्यालकुलेटर खोल्न पर्दैन, आईफोनको मेसेजिङ एपमै यसरी गर्नुहोस् हिसाबकिताब
काठमाडौं । आधुनिक समयमा कुनै पनि गणितीय समस्या समाधान गर्न हामी प्रायः क्यालकुलेटरको सहारा लिन्छौं । सामान्य जोड घटाउदेखि लिएर जटिल गणना गर्नका लागि क्यालकुलेटर अनिवार्य हुन्छ । तर कहिलेकाहीँ मोबाइलमा क्यालकुलेटर खोज्न पनि समस्या बन्ने गरेको छ । अब यस समस्याबाट मुक्ति दिन आईफोनले नयाँ सुविधा ल्याएको छ । यदि तपाईँले आईफोनमा आईओएस १८ डाउनलोड गरिसक्नु भएको छ भने तपाईँले आफ्नो मेसेजिङ एपमै हिसाबकिताब गर्न सक्नुहुन्छ । उदाहरणका लागि साथीहरूसँग कतै घुम्न जानुभयो । घुम्न जाँदा, खाँदा वा गाडी भाडा शेयर गर्नु प...

What's Your Reaction?






