सान्भी इनर्जीलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति 

काठमाडौँ । सान्भी इनर्जीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो ।  कम्पनीका अनुसार प्रभावित स्थानीय र सर्वसाधारणलाई यो कम्पनीको सेयर अंकित मूल्य १ सय रुपैयाँका दरले निष्कासन हुनेछ । आईपीओ निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट […]

Mar 24, 2025 - 12:26
 0
सान्भी इनर्जीलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति 

काठमाडौँ । सान्भी इनर्जीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । 

कम्पनीका अनुसार प्रभावित स्थानीय र सर्वसाधारणलाई यो कम्पनीको सेयर अंकित मूल्य १ सय रुपैयाँका दरले निष्कासन हुनेछ । आईपीओ निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । 

कम्पनीले सान्भी इनर्जीले इलामको सूर्योदय नगरपालिकामा ६.७ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register