५.९९ लाख डाउन पेमेन्टमै नामी ईभी आफ्नो बनाउन सकिने

काठमाडौं । डोङफेङ नामीका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नयाँ फाइनान्सिङ अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले नजिकको नामी शोरुममार्फत पाँच लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै विद्युतीय गाडी आफ्नो बनाउन सक्नेछन् । सीमित अवधिका लागि आएको यस अफरमा २० प्रतिशत डाउन पेमेन्टमा नामी ईभी खरिद गर्ने सुविधा दिइएको छ । बाँकी ८० प्रतिशत रकम फाइनान्सिङ गरी समयअनुसार तिर्न सकिनेछ ।  ४८ घण्टाभित्र कर्जा स्वीकृत हुने भएकाले नामी ईभी खरिद प्रक्रिया सहज बन्ने कम्पनीको भनाइ छ ।

Mar 26, 2025 - 13:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register