डिजिटल नेपाल फ्रेमवर्क भर्सन २.० को मस्यौदा सार्वजनिक, अनलाइनबाटै सुझाव दिन सकिने

काठमाडौं । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जनको प्रक्रिया सुरु गरेको छ । सन् २०१९ मा सार्वजनिक फ्रेमवर्कलाई समय सापेक्ष परिमार्जन गर्न भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गरेको हो । डिजिटल नेपाल फ्रेमवर्कले नेपालको डिजिटल रूपान्तरणको एकीकृत दृष्टिकोण तथा रणनीति तय गरेको थियो । जसमा डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधार जस्ता आठ क्षेत्रहरूमा ८० ओटा मुख्य पहलहरू पहिचान गरिएका छन् । डिजिटल रूपमा तयार भएर विश्व बजारमा प्रतिस्प...

Mar 27, 2025 - 09:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register