ज्ञानेन्द्र शाहीको प्रतिवादमा विष्णु रिमाल, भन्छन्ः एउटै स्टाटस ५ चोटी एडिट गरेर भ्रम फैलाए*

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमाल सामाजिक सञ्जालबाटै सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीको प्रतिवादमा उत्रिएका छन् । सोमबार फेसबुकका एक पोस्ट राख्दै उनले 'नालायक', 'द्विविधामा भ्रमको खेती गर्ने', 'एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेको अयोग्य' जस्ता शब्दावली प्रयोग गर्दै शाहीको अभिव्यक्तिको खण्ड गरेका हुन् । राप्रपाका नेता शाहीले सोमबार बिहानै फेसबुकमा एक पोस्टमार्फत आइतबार पूर्व राजाको स्वागतमा योगी आदित्यनाथको फोटो रिमालले नै राख्न लगाएको आरोप लगाए । ...

Mar 10, 2025 - 08:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register