तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले तीनकुनेको घटनामा मृत्यु भएका दुई जनालाई सहिद घोषणा गर्न माग गरेको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकारसहित दुई जनालाई सहिद घोषणा गर्न माग गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । शुक्रबारको घटनामा कीर्तिपुरका वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको […]

Mar 29, 2025 - 13:19
 0
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले तीनकुनेको घटनामा मृत्यु भएका दुई जनालाई सहिद घोषणा गर्न माग गरेको छ ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकारसहित दुई जनालाई सहिद घोषणा गर्न माग गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

शुक्रबारको घटनामा कीर्तिपुरका वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register