प्रधानमन्त्रीको सम्बोधनमा अवरोध खडा गरेपछि एमाले आक्रोशित

काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध खडा गरेपछि एमाले आक्रोशित भएको छ । प्रधानमन्त्रीको सम्बोधनमा अवरोध पुर्‍याउँदै राप्रापाले गरेका गतिविधि संसदको रेकर्डबाट हटाउन एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसँग माग गरेका छन् । ‘संसदको नियमावली अनुसार समय माग गरेर बोल्दा डिस्ट्रब गर्ने काम भयो । संविधान विरोधी गतिविधिबारे जवाफ […]

Mar 31, 2025 - 07:32
 0
प्रधानमन्त्रीको सम्बोधनमा अवरोध खडा गरेपछि एमाले आक्रोशित

काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध खडा गरेपछि एमाले आक्रोशित भएको छ । प्रधानमन्त्रीको सम्बोधनमा अवरोध पुर्‍याउँदै राप्रापाले गरेका गतिविधि संसदको रेकर्डबाट हटाउन एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसँग माग गरेका छन् ।

‘संसदको नियमावली अनुसार समय माग गरेर बोल्दा डिस्ट्रब गर्ने काम भयो । संविधान विरोधी गतिविधिबारे जवाफ दिँदा अवरोध खडा गर्ने काम भयो । संविधा र नियमावलीविरूद्ध जाने छुट कसैलाई पनि छैन यो गतिविधि रेकर्डबाट हटाइयोस्,’ उनले भने ।

प्रतिपक्षीले संसद अवरूद्ध गरेर गल्ती गरिरहेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register