योजना माग्न आउनेको भीड बढेपछि…
काठमाडौं । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि योजना दर्ता गर्न बन्द गरेको छ । योजना माग्न आउनेको भीड बढेपछि मन्त्रालयले सूचना टाँसेर बन्द भएको जानकारी गराएको हो । “योजना इन्ट्री गर्ने सिस्टम बन्द भइसकेको छ । आव २०८२/८३ का लागि यस सचिवालयमा कुनै योजना दर्ता नहुने व्यहोरा अनुरोध छ ।” मन्त्रालयले भन्यो […]

काठमाडौं । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि योजना दर्ता गर्न बन्द गरेको छ ।
योजना माग्न आउनेको भीड बढेपछि मन्त्रालयले सूचना टाँसेर बन्द भएको जानकारी गराएको हो ।
“योजना इन्ट्री गर्ने सिस्टम बन्द भइसकेको छ । आव २०८२/८३ का लागि यस सचिवालयमा कुनै योजना दर्ता नहुने व्यहोरा अनुरोध छ ।” मन्त्रालयले भन्यो ।
What's Your Reaction?






