२०२५ भित्रै नेपालमा फाइभजी सेवा प्रयोग गर्न पाइने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २०२५ भित्रै नेपाली उपभोक्ताले फाइभजी सेवा प्रयोग गर्न सक्ने जनाएको छ । काठमाडौंमा जारी एसिया प्यासिफिक टेलिकम्युनिटी वायरलेस ग्रुप (एडब्लूजी) को बैठकमा बोल्दै प्राधिकरणका उपनिर्देशक एवम् सह-प्रवक्ता प्रदीप पौडेलले अंग्रेजी वर्ष २०२५ भित्रै फाइभजी सञ्चालनको योजना रहेको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा फाइभजी सेवा सुरु गर्ने तयारी भइरहेको छ । यसका लागि आवश्यक पूर्वाधार विकास र सेवा प्रदायक कम्पनीहरूसँग छलफल भइरहेको उनले बताए । यदि आवश्यक परेमा ग्रामीण दू...

Apr 3, 2025 - 08:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register