इन्डियन प्रिमियर लिग क्रिकेटमा आज मुम्बई र बेङ्गलुरु खेल्दै

झापा, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे वान्खडेमा खेल हुनेछ । बेङ्गलुरुले ३ खेलमा चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलेको गुजरात २ अङ्कसहित आठौं स्थानमा छ । हिजो भएका खेलमा गुजरात टाइटन्सले सनराइजर्स [...] The post इन्डियन प्रिमियर लिग क्रिकेटमा आज मुम्बई र बेङ्गलुरु खेल्दै appeared first on Jhapa Online.

Apr 7, 2025 - 09:21
 0
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज मुम्बई र बेङ्गलुरु खेल्दै

झापा, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् ।

नेपाली समयअनुसार बेलुका पौने ८ बजे वान्खडेमा खेल हुनेछ । बेङ्गलुरुले ३ खेलमा चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलेको गुजरात २ अङ्कसहित आठौं स्थानमा छ ।

हिजो भएका खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।

The post इन्डियन प्रिमियर लिग क्रिकेटमा आज मुम्बई र बेङ्गलुरु खेल्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register