जडिबुटी चोकको ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक पक्राउ

काठमाडौं । चैत १५ गतेको राजावादीहरुको प्रदर्शनका क्रममा जडिबुटी चोकको ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका २७ वर्षीय कुमार तामाङ छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भक्तपुरबाट तामाङलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Apr 7, 2025 - 11:34
 0
जडिबुटी चोकको ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक पक्राउ

काठमाडौं । चैत १५ गतेको राजावादीहरुको प्रदर्शनका क्रममा जडिबुटी चोकको ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका २७ वर्षीय कुमार तामाङ छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भक्तपुरबाट तामाङलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register