वाइवाइ चाउचाउको प्रचार गर्ने टिकटकरलाई हरेक साता १० हजार जित्ने अवसर

काठमाडौं । वाइवाइले आफ्नो नयाँ स्वादको चाउचाउ प्रचार गर्न टिकटकरको सहायता लिने भएको छ । ‘वाइवाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ को प्रचारका लागि कम्पनीले टिकटक प्रतिस्पर्धा सुरु गरेको हो । यसअन्तर्गत, टिकटकमा विशेष फिल्टर प्रयोग गरी भिडिओ बनाउनेमध्ये हरेक साता सबैभन्दा धेरै लाइक पाउनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइने कम्पनीले जनाएको छ । कम्पनीका मार्केटिङ प्रमुख श्रयकृष्ण श्रेष्ठले १५ देखि २५ वर्ष उमेर समूहका युवाहरूको रुचिलाई ध्यानमा राखेर यो चाउचाउको उत्पादन र प्याकेजिङ डिजाइन गरिएको बताए ।

Apr 8, 2025 - 08:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register