बाढी-पहिरो आउनु पहिले सूचना दिने डिभाइस राख्न सोलुखुम्बुमा स्थलगत अध्ययन

काठमाडौँ । बाढी र पहिरोको पूर्वसूचना प्रणाली विकास गर्न जापानी र नेपाली प्राविधिक टोलीले सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा स्थलगत अध्ययन सम्पन्न गरेका छन् । एसिया-प्यासिफिक टेलिकम्युनिकेसन (एपीटी) मार्फत जापान सरकारको अनुदानमा सञ्चालित परियोजनाअन्तर्गत टोलीले सम्भावित परीक्षणस्थलहरूको अवलोकन गरेको हो । उक्त प्रणालीमा इन्टरनेट अफ थिङ्स (आईओटी) मा आधारित सेन्सर, क्यामेरा र अन्य प्रविधिको प्रयोग गरी बाढी तथा पहिरोजस्ता प्राकृतिक प्रकोपको समयमै सूचना प्राप्त हुने बताइएको छ । यसका लागि क्षेत्रगत ज्ञान भएका विज्ञहरूसँग पर...

May 21, 2025 - 14:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register