सुनसरी वन कार्यालयको वेबसाइट ह्याक, प्रधानमन्त्री ओली नाचेको फेक भिडिओ र अश्लील सन्देश पोस्ट
काठमाडौँ । सुनसरीस्थित डिभिजन वन कार्यालयको वेबसाइट ह्याक भएको छ । आफूलाई ‘#१८०० ह्याकर (#1800 HACKER) भनेर चिनाउने उक्त समूहले डिभिजन वन कार्यालयको वेबसाइट ह्याक गरी त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली नाचिरहेको एआई निर्मित भिडिओ र अश्लील गीतसहितको अडिओ र विभिन्न आपत्तिजनक सन्देश पोस्ट गरेको छ । वेबसाइटको मुख्य पेज खोल्दा ‘NEPAL ZINDABAD’, ‘1800 HACKER FUCKED YOUR SITE, DEAR ADMIN $’, ‘MAFIYA OG GANG | WAH WAH’ जस्ता सन्देश छोडिएको देखिन्छ । ह्याकरले वेबसाइटको कमजोर सुरक्ष...

What's Your Reaction?






